काठमाडौं । भारतले आईतबार अन्त्य हुने लकडाउनको समय पुनः २ साता लम्ब्याएको छ । । शुक्रबार भारतको गृहमन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र…