Logo

महालक्ष्मी विकास बैंकको नव उद्यम कर्जा योजना : विदेशबाट फर्किएकालाई १ करोडसम्मको कर्जा सहजै

काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै ‘नव उद्यम कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका तर पर्याप्त लगानीको अभावले आफ्ना सीप र अनुभवलाई व्यवसायमा परिणत गर्न नसकेका युवालाई उद्यमशील बनाउन यो कर्जा योजना सार्वजनिक गरिएको हो । कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने यस…