काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी औषधिको अनुसन्धानको क्रममा सकारात्मक उपलब्धि हासिल भएको छ । ईन्डियाना पोलिस अन्तरगतको एक औषधि कम्पनी लिल्लीले शरीरमा एन्टिबडी उत्पादनमा सहयोग पुर्याउने एक औषधिले कोरोना संक्रमित अस्पताल भर्ना हुनबाट बचाउने बताएको छ । हालसम्म कोरोना भाईरसविरुद्धको कुनै औषधि नबनिसकेको अवस्थामा कम्पनीले उत्पादन गरेको औषधिले राम्रो काम गरेको अध्ययन प्रतिबेदनमा उल्लेख छ…

