Logo

भूमी आयोग खारेज, जलविद्युत निर्माण गर्न २० अर्बको उर्जा बण्ड जारी

काठमाडौं । सरकारले भूमी आयोग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भूमी समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमी समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए । यस्तै सरकारले जलविद्युत आयोजना निर्माणका…