Logo

कनेक्ट आइपीएसको नयाँ अफर, स्कूलको फी बुझाउँदा १० हजारसम्म पाईने

काठमाडौं । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने बताएको हो । यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू…