काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ५ दिनमै १,४९,८८१ दर्शकले अवलोकन गरिसकेका छन्। यो तथ्यांकले आम जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्छन भन्ने प्रष्ट भएको छ। नाडा अटो शो को आज पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट…