Logo

दोहोरो अंकले घट्यो नेप्से, करोबार रकममा पनि गिरावट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन नेप्से परिसुचक दोहोरो अंकले घटेको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच भएको छ ।यसदिन ४ अर्ब ४३ करोड ८२ दाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ यो…