Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखासहित बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश…