काठमाडौं । प्रभु बैंक लिमिटेड ‘नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ’ को सम्मानबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी एक्सीलेन्स अर्वाड २०२५ अन्तर्गत बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अघिकृतहरुले संयुक्त रुपमा सम्मान ग्रहण गरेका थिए । यसअघि पनि…