Logo

कोरोना महामारीसँगै प्रविधिमा नयाँ प्रयोग, मास्क लगाएरै स्मार्टफोन ‘फेस अनलक’ हुने

काठमाडौं । धेरै देशहरुमा अहिले मानिसहरु फेस मास्कले अनुहार ढाकेर हिंडेको देखिन्छ । पछिल्लो समय त विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको महामारीका कारण धेरैभन्दा धेरै मानिसहरुले मास्क लगाउन थालेका छन । कतिपय देशमा त फेस मास्कलाई अनिवार्य नै गरिएको छ । आफुलाई भएको संक्रमण अरुलाई नसरोस भन्नका लागि या अन्यको संक्रमण आफुलाई नसरोस भन्ने…