Logo

पुँजी बजार सुधार कार्यदलको प्रतिवेदन : सेयर कर्जाको सीमा हटाउनेदेखि नेप्सेको आइपीओसम्म

काठमाडौं । पुँजी बजार सुधार सुझावको लागि गठित कार्यादलले अर्थमन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले पुँजी बजार सुधारका लागि ३ चरणमा काम गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालमा लागू गर्न सकिने सुधारहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेको छ । सुझावमा सेयर कर्जाको सीमा हटाउनेदेखि नेप्सेको आइपीओसम्मका कुराहरु समेटिएका छन् । तत्काल…