काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी सम्मानित भएका छन् । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा पंगेनीले युथ विजनेस लिडरसिप अवार्ड हात पारेका हुन् । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष…