Logo

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ मा लगानी सम्झौता, कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रहने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्राइभेट लिमिटेडबीच सो कम्पनीले दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्ध जलासय दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका…