Logo

अर्थको ढिलाईले नाकामा रोकिए चीनबाट आएका ३५ कन्टेनर, उपकरण रोकिदा पेट्रोलियम अन्वेषणमा ढिलाई

काठमाडौं । अर्थमन्त्रालयले भन्सार कार्यालयलाई एउटा पत्र पठाउन ढिलाई गरिदिँदा पछिल्लो १ हप्तादेखि नेपालगंजको जमुनाहा नाकामा चीनबाट आएका ३५ कन्टनेर रोकिएका छन् । दैलेखको श्रीस्थान, नाभिस्थानमा पेट्रोलियम अन्वेषणका लागि चाइना जिओलोजिकल सर्भेले ल्याएको ड्रिलिङ उपकरणहरु भन्सारमै अड्किएका हुन् । खानी तथा भूगर्भ विभागले गएको माघ २१ गते अर्थमन्त्रालयमा उक्त सामान विभागको नाममा आयात गर्नका भन्सार…