Logo

सरकार र शिक्षकहरुबीच आजपनि वार्ता हुने, आज छिनोफानो नभए आन्दोलन थप चर्काउने तयारीमा महासंघ

काठमाडौं । सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने भएको छ । यसअघि गएराती भएको वार्तामा भएको सकरात्मक छलफलपछि आज फेरी वार्ता हुन लागेको हो । आज हुने वार्ताका लागि शिक्षक महासंघले मंगलबार बिहान बैठक गरेर सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको बुझिएको छ । शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमतिको मस्यौदा…