काठमाडौं । ऊर्जा मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त गरेका छन्।