Logo

कोरोनाको महामारीबीच पनि आर्थिक वृद्धिदर सकारात्मक नै छ, प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को विश्वव्यापी महामारीकाबीच पनि नेपालको आर्थिक वृद्धिदर सकारात्मक नै रहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली झण्डै ६ महीना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद नेपालका लागि केही सकारात्मक परिसूचक सुखद पक्ष भएको बताए । उनले भने–‘झण्डै ६ महिना अवरूद्ध आर्थिक क्रियाकलापका बाबजूद…