Logo

फर्च्यून ग्लोबल-५०० सूची : एकै वर्षमा ४१.७ ट्रिलियन डलर राजस्व श्रृजना, ७०.१ मिलियनलाई रोजगार

काठमाडौं । प्रतिष्ठित फर्च्यून ग्लोबलको २०२५ को फच्र्यून ग्लोबल ५०० सूचीको पहिलो स्थान अमेरिकी कम्पनी वालमार्टले ओगटेको छ । सूचीमा तेलदेखि रसायन, तेल र ग्यास, खुद्रा र डिजिटल सेवाहरू समावेश छन् । अमेरिकाको वालमार्ट यस सूचीमा पहिलो नम्बरमा रहँदा अमेरिकाकै कम्पनी अमेजन दोस्रो नम्बरमा छ र स्टेट ग्रिड तेस्रो नम्बरमा छ । चाइना नेशनल पेट्रोलियम,…