काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०८२ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म हुने उक्त प्रदर्शनीका लागि कुल ४८ वटा स्टल उपलब्ध गराइएको छ । कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता…