काठमाडौं । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक निकासा भएको छ । अर्थमन्त्री रामेश्वर खनालले ब्याजदर अनुदान रकम निकासा दिएपछि राष्ट्र बैंकले निर्णय गरेर मंगलबार सम्बन्धित बैंकको खातामा पठाएको हो । २ वर्षदेखि सरकारले ब्याज अनुदान वापतको रकम भुक्तानी गर्न बाँकी थियो । उक्त रमक निकासा भएसँगै केन्द्रीय बैंकले बैंक तथा वित्तीय…