Logo

फेसबुक पूर्णरुपमा बन्द गर्न सम्भव छ ? बन्द भए पर्नेछन् यस्ता प्रभाव

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न बारम्बार आग्रह गर्दै आए पनि फेसबुकजस्ता प्रमुख प्लेटफर्महरूले अझैसम्म चासो देखाएका छैनन् । नेपाल सरकारको आदेशविरुद्ध मनोमानी गरिरहेका बहुराष्ट्रिय सामाजिक संजाल प्लेटफर्महरुलाई नेपाल सरकारको मन्त्रिपरिषदको भदौ ११ गतेको बैठकले एक हप्ताभित्र नेपालमा सूचीकृत नभए नेपालमै चल्ने नसक्ने बनाउने निर्णय गरेको छ । यसअघि संचार तथा सूचना…