काठमाडौं । भदौ २३ गते सुरु भएको जेनजी प्रदर्शनको २७ घन्टामै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद छाड्न बाध्य भए । त्यतिमात्र होइन, उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकोप्टरमै सुरक्षित स्थानतर्फ लाग्नुपर्यो । प्रधानमन्त्री मात्र होइन मन्त्रीहरु, विपक्षी दलका नेता, राजनीतिक नेता तथा कार्यकर्ता पनि डरले भाग्नुपर्ने वा लुक्नुपर्ने अवस्था बन्यो । कतिपयको घर आगजनी र…