Logo

सामसङ इन्स्टा फाइनान्स सेवा अझ सजिलो, नागरिकताकै भरमा टिभी र होम अप्लायन्स लैजान पाइने

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै इन्स्टा फाइनान्स सेवालाई थप सहज र सरल बनाएको छ। अब ग्राहकहरूले आफ्नो नागरिकताको प्रमाणपत्रका आधारमा सामसङका टिभी तथा होम अप्लायन्सहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेगरी कम्पनीले उक्त नयाँ सुविधा सार्वजनिक गरेको हो । यसअघि टिभीको फाइनान्स प्रक्रिया केही सजिलो भए पनि होम अप्लायन्सको लागि थप कागजातहरू आवश्यक पर्ने…