काठमाडौं । आधुनिक प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीहरूको प्रयोग विश्वभर बढ्दो छ। यी प्रणालीहरूले डाटा सेन्टरहरूमा आधारित भएर इन्टरनेट, क्लाउड कम्प्युटिङ र जटिल गणनाहरू सञ्चालन गर्छन्। तर, यिनको सञ्चालनका लागि ठूलो मात्रामा पानीको खपत हुने तथ्यले गम्भीर चिन्ता बढाएको छ। पछिल्ला अनुसन्धानहरूले एआईको पानी खपतले मौसम र खेतीमा गहिरो असर पारिरहेको देखाएका छन्।…