Logo

पाँच महिनाभित्रै देशभर निशुल्क इन्टरनेट शुरु हुने, पहिलो चरणमा काठमाडौंमा

काठमाडौं । सरकारले देशभरका सार्वजनिक स्थानमा ५ महिनाभित्रै निशुल्क इन्टरनेट उपलब्ध गराउने प्रक्रिया तीव्रताका साथ सुरु गरेको छ । जेनजी आन्दोलनपछि गठित नयाँ सरकारका संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पहिलो निर्णयअन्तर्गत काठमाडौंमा २ महिनाभित्र र नेपालभर ५ महिनाभित्र निशुल्क वाईफाई सेवा संचालन गरिसक्ने बताएका थिए । सोहीअनुसार यसको प्रारम्भिक कामका लागि नेपाल…