Logo

नौं महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साहसँगको अन्तर्वार्ता

काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन सरकारले पनि हरदम प्रयास गरिरहेको छ । सरकारले आगामी आर्थिक बजेटमा कृषि लगानी…