Logo

उद्योगीहरूले मागे विद्युत् बक्यौताको प्रमाण, प्रधानमन्त्रीलाई सामूहिक निवेदन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन कटौती गर्ने चेतावनी दिएपछि २६ उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेखेर डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतासम्बन्धी प्रमाणको माग गरेका छन्। उद्योगीहरूले विद्युत् आपूर्तिको तथ्यगत प्रमाण उपलब्ध गराइदिएमा ४० अर्ब रुपैयाँसम्मको बक्यौता पूर्ण रूपमा तिर्न तयार रहेको बताएका छन्। उद्योगीहरूले प्राधिकरणको धम्कीपूर्ण पत्राचारलाई उद्योग सञ्चालनको वातावरणमा बाधक ठानेका छन्।…