Logo

३ देशसँग हवाई सम्झौता गर्ने तयारी, नियमित उडानको भाडादर बढी नलिन समन्वय गरिँदै

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्यान्ड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने…