Logo

आज सुनको मूल्य स्थिर, यस्तो छ बजार भाउ

आज सुनको मूल्य स्थिर, यस्तो छ बजार भाउ



काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

laxmi

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL