Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई रेमटेक अवार्ड २०२०मा ‘पपुलारिटी अवार्ड’

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२०मा ‘पपुलारिटी अवार्ड’ जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिष्पर्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स…