Logo

‘शाओमी’ ले गर्यो नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा पुगेको दाबी, यस्तो छ बजार हिस्सा

काठमाडौं । ‘शाओमी’ले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल युनिट शिपमेन्टमा आधारित…