Logo

नेप्से ६५ अंकले बढ्दा परिसूचक १९०० नजिक, लगानीकर्ता भन्छन्–बजार दिगो हुँदैन, तर कमाउने समय यही हो

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार दैनिक रुपमा दोहोरो अंकले बढेपनि बजारको वृद्धि भने दिगो नहुने लगानीकर्ताहरुले बताएका छन् । नेप्सेमा प्रतिनिधित्व गर्ने मुख्य कम्पनीहरुभन्दा पनि साना र सिमित कम्पनीको सेयरमा लगानीकर्ताहरुले खेलेका कारण बजार बढाइएपछि बजार दिगो नहुने बताएका हुन् । अहिलेको बजारको बढाई दिगो भन्दा पनि सेयर कर्नरिङ तथा सूचनाको पासोमा पारेर…