काठमाडौं । सरकारले बर्षेनी अर्बौ रुपैयाँ खर्चेर ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको सहज पहुँच पुर्याउन कोशिस गरिरहेको छ । ग्रामीण क्षेत्रमा दूरसंचार सेवा बिस्तारले धेरै क्षेत्रमा स्थानीयहरुमा खुसी ल्याएपनि कतिपय स्थानमा भने उपलब्ध सेवा उपभोग नै नहुने अवस्था छ । देशका दुर्गम र ग्रामीण क्षेत्रसम्म दूरसंचार सेवाको पहुँचले टाढा टाढाका आफन्तहरुसँग घरमै बसेर कुरा गर्न पाउँदा…