Logo

कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय, परिआए कानूनी जटिलता फुकाइने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको बैठकमा जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन प्रधानमन्त्रीले मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका थिए । सिंहदरबारमा भएको बैठकमा ओलीले पैसाको अभावमा कसैको ज्यान नजाओस् भन्दै सबैलाई…