Logo

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार कार्यान्वयन, टाटा प्रोजेक्ट लिमिटेडलाई चार अर्बको ठेक्का

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरेको छ । प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको…