काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले चालु आवको मौद्रिक नीतिले अर्थतन्त्रमा सकारात्मक असर पार्ने बताएको छ । शुक्रबार साझ एक विज्ञप्ति जारी गर्दै एफएनसीसीआईले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको बताएको हो । मौद्रिक नीतिले आव २०७७÷७८ मा दिएका पुनरकर्जा, पुनरसंरचना तथा पुनर्तालीकीकरण लगायतका कतिपय सुुविधालाई…