Logo

औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन, यस्तो छ नयाँ कार्यसमिति

औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको गत आइतबार भएको अधिवेशनले अध्यक्षमा उनलाई सर्वसम्मतिले चयन गरेको हो ।

laxmi

यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुंगटालाई चयन गरेको छ।

साथै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL