Logo

राष्ट्रिय वाणिज्य बैंक कोष प्रर्वद्धक रहेको आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । म्युचुअल फन्ड प्रति इकाई १० का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण…