काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले आफ्नो दुई नयाँ डिलरहरु सञ्चालनमा ल्याएको छ । तुल्सिपुर रोड, घोराही–१५, दाङमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र…