Logo

स्कोडाको नयाँ सोरुम पोखरामा, बिक्री पछिको सेवालाई प्राथमिकता

पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयूभीको बिक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार…