Logo

सुनको मूल्य घट्यो, गिरावट, प्रतितोला ९१ हजार ३ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रहेको…