Logo

ऊर्जामन्त्री भुसालको उदघोष–सबै क्षेत्रमा विद्युतीय उर्जा पुर्याउँछौं, सेवालाई गुणस्तरीय पनि बनाउँछौं

काठमाडौँ, २३ मङ्सिर । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा आज उनले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न आग्रह गरिन । मन्त्री भुसालले भनिन, “उद्योग, कृषि, सिँचाइ,…