Logo

चालु खाता ५ खर्ब ९५ अर्बले घाटामा, शोधनान्तर घाटा २ सय ६९ अर्ब माथि

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ चालु खाता घाटा व्यहोरेको छ । लगातार बढ्दो आयात र सोही अनुसार बढेको व्यापारघाटाका कारण चालु खाता घाटा र र शोधनान्तर स्थिति ने लगातार घाटामा छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा मात्रै नेपालले २ सय ६९…