Logo

नेपाल बंगलादेश बैक पूर्णरूपमा नबिल बैकमा समाहित, नबिलको नामबाट सुरु भयो एकीकृत कारोबार

नेपाल बंगलादेश बैक पूर्णरूपमा नबिल बैकमा समाहित, नबिलको नामबाट सुरु भयो एकीकृत कारोबार



काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरी सोमबारदेखि आफ्नो नामबाट कारोबार सुरु गरेको छ । नबिलले सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको जानकारी गराएको छ ।

laxmi

यद्यपि दुवै बैंकले आइतबार एक सूचना जारी गर्दै डाटा माइक्रेसनमा ढिलाइ भएका कारण सोमबार पनि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने जानकारी गराएका थिए ।

सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकाले डाटा माइग्रेसनमा ढिलाइ भएको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL