काठमाडौं । यो साताको २ दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । बिहानै देखि उत्तारचढाव गरिरहको नेप्से परिसुचक अन्तिम समयमा ११.६८ अंकले बढ्दै १९ सय २७ को विन्दुमा पुगर रोकिएको हो । आज सबैजसो समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी अंकले…