काठमाडौं । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आजका युवाहरू यस्तो स्मार्टफोन खोजिरहेका छन् जसले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै “कूल” आवश्यकताहरू पूरा गर्ने सक्छन् । तथापि, तिनीहरू यी सबै विशेषताहरु यस्तो मूल्यमा चाहन्छन् जुन सुलभ र उचित होस् । वाई सिरिज युवाकेन्द्रित…