काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा ८ सय ९ ले बृद्धि भएको छ । विस २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ शाखा संख्या रहेकोमा २०७९ जेठ मसान्तसम्म ११ हजार ४ सय ९२ शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकअनुसार बैंक…