काठमाडौं । नागरिक लगानी कोषका कर्मचारी वचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७र७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष…