Logo

कुमारी बैंकद्वारा ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना सार्वजनिक

काठमाडौं । कुमारी बैंकले विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने…