Logo

आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा डेन्टल सेवामा १५ प्रतिशत छुट

आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा डेन्टल सेवामा १५ प्रतिशत छुट



काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालीहरुको ददैं तिहारको अवसरा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् ।

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL