Logo

कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन गठबन्धनको सरकारलाई निर्देशन, मन्त्री बडुले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको छ । शनिबार बिहान बसेको बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको…